#by-election 2081
उपचुनावमा जनताले पुराना दलको विकल्प पाएनन् : पूर्वप्रधानमन्त्री भट्टराई
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
उपचुनावमा जनताले पुराना दलको विकल्प पाएनन् : पूर्वप्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्थानीय तहका उपनिर्वाचनको परिणाम पूराना दलको विकल्प तयार नहुनुको नतिजा भनेका छन्।
Whatsapp
स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक, कहाँ कस्ले जित्यो ?
राजनीति
Clock १८ मंसिर २०८१ | ९ मिनेट पाठ
स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक, कहाँ कस्ले जित्यो ?
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ।
Whatsapp
सर्केगाडमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
सर्केगाडमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवकी तिमल्सिना (समिक्षा)विजयी भएकी छन्।
Whatsapp
ठाकुरबाबामा नेपाली कांग्रेसले जित्यो
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
ठाकुरबाबामा नेपाली कांग्रेसले जित्यो
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ।
Whatsapp
सुद्धोदनमा एमालेका मुसलमान विजयी, ४ उम्मेदवारले आफैंलाई दिएनन् मत
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
सुद्धोदनमा एमालेका मुसलमान विजयी, ४ उम्मेदवारले आफैंलाई दिएनन् मत
कपिलवस्तुको सुद्धोदन गाउँपालिका–१ मा भएको उपनिर्वाचनमा एमालेका मोहोम्मद तहिर मुसलमान वडाध्यक्षमा विजयी भएका छन्।
Whatsapp
त्रियुगामा माओवादी विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
त्रियुगामा माओवादी विजयी
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नवीनकुमार बान्तवा राई ९२३ मत प्राप्त गरेर विजयी भएका छन्।
Whatsapp
पुथाउत्तरगंगामा उपाध्यक्षको मतगणना सुरु
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
पुथाउत्तरगंगामा उपाध्यक्षको मतगणना सुरु
गत भदौमा बागलुङमा जिप दुर्घटनामा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि यी पद रिक्त भएका थिए।
Whatsapp
गढी ६ मा कांग्रेस विजयी, नाउपा उम्मेदवारले पाए एक मत
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
गढी ६ मा कांग्रेस विजयी, नाउपा उम्मेदवारले पाए एक मत
सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु विजयी भएका छन्। उनी ८१६ मत ल्याएर विजयी भएका हुन्।
Whatsapp
वडाध्यक्षमा प्रकाश चन्द विजयी
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
वडाध्यक्षमा प्रकाश चन्द विजयी
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मत प्राप्त गरेर विजयी भएका छन्।
Whatsapp
ग्रामथानमा माओवादीले खोस्यो कांग्रेसको सिट
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
ग्रामथानमा माओवादीले खोस्यो कांग्रेसको सिट
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जित निकालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस