#chame
बेँसीसहर–चामे सडक अवरुद्ध
समाज
Clock २३ साउन २०८१ | १ मिनेट पाठ
बेँसीसहर–चामे सडक अवरुद्ध
अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
बेँसीसहर–चामे सडक अवरुद्ध
समाज
Clock १६ साउन २०८१ | १ मिनेट पाठ
बेँसीसहर–चामे सडक अवरुद्ध
गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस