यो वर्ष पनि लगातारको वर्षात्ले देशभर हैजा फैलिएको छ। हैजा लागेर उपचार नपाउनु एउटा पक्ष हो जुन स्वास्थ्य सेवाको पहुँचको कुरासँग जोडिएर आउँछ तर हैजा बर्सेनि किन फैलिन्छ ? त्यस्तो कारण खोज्नु अर्को महत्व...
मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पु...
ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भएसँगै देशभरिमा हैजा सङ्क्रमितको संख्या २२ पुगेको छ ।मंगलवार क्रिष्ट अस्पतालमा भर्ना भएर उपचार गराएका उनीहरूको कल्चर रिपोर्टबाट बुधवार हैजा पुष्टि भएको हो ।
यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।