‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकै दिन पक्राउ गरेको छ।
विवाहपछि माइतीले दाइजो नदिएको विषयलाई लिएर अन्सारीले श्रीमतीमाथि बारम्बार कुटपिट, गालीगलौच, त्रासपूर्ण दुव्र्यवहार र यौन दुव्र्यवहार गर्दै आएको प्रहरीले जनाएको छ।
संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो।
नक्कली पेस्तोल देखाइ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सोमबार साँझ प्रहरीले भारत मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरेको हो।