नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन्।
२०३६ पश्चात् विश्वमा झांगिदै गरेको विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको प्रभावबाट वैदेशिक रोजगारी क्षेत्र अछूतो रहन नसक्दा २०३६ ताकाबाट छिट्पुटरूपमा बाह्य मुलुकहरूमा रोजगारीका लागि गमन प्रारम्भ...