#forest
जर्मन विद्यार्थीको निष्कर्ष: कैलालीमा सालको पुनरुत्पादन राम्रो
अर्थ
Clock २२ कार्तिक २०८१ | ५ मिनेट पाठ
जर्मन विद्यार्थीको निष्कर्ष: कैलालीमा सालको पुनरुत्पादन राम्रो
वन  विज्ञानमा  स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले  कैलालीमा रहेको बाह्र वन साझेदारीमा सालको बिरुवा र रुखमा २१ दिने अध्ययन अनुसन्धान गरेका थिए । विद्यार्थीहरूले नेपालमा साल काठको...
Whatsapp
सेवाको शक्ति र सामर्थ्य
विचार
Clock १६ भदौ २०८१ | ५ मिनेट पाठ
सेवाको शक्ति र सामर्थ्य
धेरैलाई थाहा भएकै कुरो हो, नेपालमा सामाजिक सेवालाई राजनीतिको सिँढी बनाउने तथा सामाजिक संस्थाहरूलाई मागी खाने भाँडो बनाउनेहरू थुप्रै छन्। यस्ता कथित समाजसेवीहरूले छेपारोलेझैँ रंग बदलिरहन्छन्।
Whatsapp
हाम्रो चुरे, हाम्रो भविष्य
विचार
Clock २३ जेष्ठ २०८१ | ११ मिनेट पाठ
हाम्रो चुरे, हाम्रो भविष्य
राष्ट्रको प्राथमिकतामा परेको भनिएको तर हालसम्म पनि प्रभावकारिता नदेखिएको चुरे क्षेत्रको पुर्नस्थापना र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न अत्यन्त जरुरी भइसकेको छ।
Whatsapp
दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको
समाज
Clock १३ जेष्ठ २०८१ | २ मिनेट पाठ
दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको
दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ।
Whatsapp
जंगलमा मंगल नगर्न आदेश
सम्पादकीय
Clock ०७ जेष्ठ २०८१ | ३ मिनेट पाठ
जंगलमा मंगल नगर्न आदेश
विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।
Whatsapp
वर्षाले जोगायो वन, सबै डढेलो निभे
समाज
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
वर्षाले जोगायो वन, सबै डढेलो निभे
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षाका कारण लगभग सबै वनहरूमा लागेको  डढेलो नियन्त्रणमा आएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस