#gaganthapa
रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा
राजनीति
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
रगत निःशुल्क उपलब्ध गराउनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन्।
Whatsapp
गगनको स्वीकारोक्ति- जनताको चाहनाअनुसार वर्तमान सरकारले काम गर्न सकेन
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
गगनको स्वीकारोक्ति- जनताको चाहनाअनुसार वर्तमान सरकारले काम गर्न सकेन
सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको चाहनाअनुरूप सरकार चल्न नसकेको स्वीकारेका छन् ।
Whatsapp
गगन भन्छन्- कांग्रेसले पनि महाधिवेशन र चुनावको मात्रै कुरा गर्न थाल्यो
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
गगन भन्छन्- कांग्रेसले पनि महाधिवेशन र चुनावको मात्रै कुरा गर्न थाल्यो
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले पनि पार्टीको महाधिवेशन र आवधिक निर्वाचनको मात्रै कुरा गर्न थालेको बताएका छन् ।
Whatsapp
मन्त्री काफ्ले भन्छन्- गगन थापाको अनाहकमा खिल्ली उडाइयो
राजनीति
Clock ०३ पौष २०८१ | १ मिनेट पाठ
मन्त्री काफ्ले भन्छन्- गगन थापाको अनाहकमा खिल्ली उडाइयो
बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अनाहकमा खिल्ली उडाइएको बताएका छन् ।
Whatsapp
देउवालाई प्रश्न- तपाईंको उत्तराधिकारी गगन थापा हो ?
राजनीति
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
देउवालाई प्रश्न- तपाईंको उत्तराधिकारी गगन थापा हो ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताएका छन् ।
Whatsapp
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर
राजनीति
Clock २० मंसिर २०८१ | ४ मिनेट पाठ
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर
अहिले देउवासँग नजिकिन खोज्नेमा गगन मात्रै छैनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठलगायत, पूर्णबहादुर खड्कालगायत छन् ।
Whatsapp
दाहालले देउवालाई प्रधानमन्त्रीको 'अफर' गरेको पुष्टि गर्न गगनलाई वर्षमानको चुनौती
राजनीति
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
दाहालले देउवालाई प्रधानमन्त्रीको 'अफर' गरेको पुष्टि गर्न गगनलाई वर्षमानको चुनौती
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।
Whatsapp
शिक्षा ऐन छिटै टुंग्याउँछौं: गगन थापा
राजनीति
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
शिक्षा ऐन छिटै टुंग्याउँछौं: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस