#gold and silver
१८ सयले बढ्याे सुनकाे मूल्य
अर्थ
Clock १६ साउन २०८१ | १ मिनेट पाठ
१८ सयले बढ्याे सुनकाे मूल्य
मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो
Whatsapp
चार सयले बढ्यो सुनकाे मूल्य
अर्थ
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
चार सयले बढ्यो सुनकाे मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ।
Whatsapp
कतिमा हुँदैछ आज सुनको कारोबार ?
अर्थ
Clock ११ साउन २०८१ | १ मिनेट पाठ
कतिमा हुँदैछ आज सुनको कारोबार ?
स्थानीय बजारमा शुक्रबार अर्थात् साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ३०० रुपैयाँले घटेको छ।
Whatsapp
सुनको मूल्य ११ सयले बढ्यो
अर्थ
Clock ०९ साउन २०८१ | १ मिनेट पाठ
सुनको मूल्य ११ सयले बढ्यो
स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।
Whatsapp
सुनकाे मूल्य एक सयले बढ्याे
अर्थ
Clock ०७ साउन २०८१ | १ मिनेट पाठ
सुनकाे मूल्य एक सयले बढ्याे
स्थानीय बजारमा सोमबार सुनकाे मूल्य एक सय रूपैयाँले बढेको छ।
Whatsapp
सुनको मूल्य १३ सय रुपैयाँले घट्यो
अर्थ
Clock ०६ साउन २०८१ | १ मिनेट पाठ
सुनको मूल्य १३ सय रुपैयाँले घट्यो
स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ।
Whatsapp
तीन सयले घट्यो सुन
अर्थ
Clock ०३ साउन २०८१ | १ मिनेट पाठ
तीन सयले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो।
Whatsapp
उच्च मूल्य पुगेको सुन स्थिर
अर्थ
Clock ३१ असार २०८१ | १ मिनेट पाठ
उच्च मूल्य पुगेको सुन स्थिर
शुक्रबार उच्च मूल्यमा पुगेको सुनको मूल्य स्थानीय बजारमा आइतबार पनि सोही मूल्यमा कायम भएको छ।
Whatsapp
सुन ८ सयले बढ्यो
अर्थ
Clock २८ असार २०८१ | १ मिनेट पाठ
सुन ८ सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।
Whatsapp
सुनको मूल्य हालसम्मकै उच्च
अर्थ
Clock २४ असार २०८१ | १ मिनेट पाठ
सुनको मूल्य हालसम्मकै उच्च
आइतबार एकैदिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस