यो प्रहार हुँदाका दिनहरूसम्म जापान दोस्रो विश्वयुद्धले गलिसकेको थियो। आलोचकहरू बम खसाल्नुअगाडि नै जापान लगभग आत्मसमर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्। आखिर पराजित भइसकेको जापानमाथि किन यतिविघ्न कड...
७९ वर्ष पुरा भएको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयर काजुमी मात्सुईले बताए।