#janakpurdham
जनकपुरधाममा विवाहपञ्चमी उत्सव
समाज
Clock २१ मंसिर २०८१ | ५ मिनेट पाठ
जनकपुरधाममा विवाहपञ्चमी उत्सव
आजु मिथिला नगरिया निहाल सखिया, चारों दुलहा में बड का कमाल सखिया!
Whatsapp
विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदै
समाज
Clock २१ मंसिर २०८१ | ४ मिनेट पाठ
विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदै
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
Whatsapp
जनकुपरमा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
जनकुपरमा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव
त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा हरेक वर्ष साताव्यापी महोत्सव मनाउनले गरिन्छ।
Whatsapp
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
समाज
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन्।
Whatsapp
विवाह पञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने
समाज
Clock ३० कार्तिक २०८१ | १ मिनेट पाठ
विवाह पञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने
विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन्।
Whatsapp
नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत
राजनीति
Clock २६ कार्तिक २०८१ | १ मिनेट पाठ
नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत
झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ ।
Whatsapp
जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन
समाज
Clock २२ असोज २०८१ | १ मिनेट पाठ
जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन
जनकपुरधाममा दसैंको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ।
Whatsapp
प्रदेश प्रहरी समायोजनका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुन्छ: गृहमन्त्री
समाज
Clock ०६ भदौ २०८१ | १ मिनेट पाठ
प्रदेश प्रहरी समायोजनका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुन्छ: ग...
गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन्।
Whatsapp
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि
राजनीति
Clock २० साउन २०८१ | १ मिनेट पाठ
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।
Whatsapp
जनकपुरमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै
कला/साहित्य
Clock १२ असार २०८१ | २ मिनेट पाठ
जनकपुरमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै
जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस