इजरायलले आफ्नो रक्षाका लागि आतंकवादीविरुद्ध सैन्य कारबाही गर्दा सर्वसाधारणलाई भने जोगाउनुपर्ने राष्ट्रपति बाइडेनले बताए । बाइडेनले बढ्दो युद्धप्रति चिन्ता पनि व्यक्त गरेका छन् । मध्यपूर्वमा विकसित घटन...
अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ पुस्तालाई कमान सुम्पिनु नै अगाडी बढ्नु राम्रो तरिका भएका कारण आफू राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना सङ्क्रमित भएका छन्। राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब परिरहेका बेला उनी कोरोना सङ्क्रमित हुँदा दबाब थप बढ्ने आँकलन गरिँदैछ।
शुक्रवार चुनावी सभाको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर दाहिने कानमा चोट लागेका ट्रम्पको अब भने बोली फेरिएको छ।