#kulmanghising
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई 'ग्लोबल हिरो अवार्ड' प्रदान गरिने
समाज
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई 'ग्लोबल हिरो अवार्ड' प्रदान गरिने
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।
Whatsapp
कुलमान घिसिङलाई इटहरीमा नागरिक अभिनन्दन (तस्बिरहरू)
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
कुलमान घिसिङलाई इटहरीमा नागरिक अभिनन्दन (तस्बिरहरू)
उज्यालो नेपाल अभियान चलाइरहेका कुलमान घिसिङलाई इटहरीमा नागरिक अभिनन्दन गरिएको छ।
Whatsapp
कुलमान भन्छन्- अब बत्तीको मात्रै होइन, समृद्धिको उज्यालो
राजनीति
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
कुलमान भन्छन्- अब बत्तीको मात्रै होइन, समृद्धिको उज्यालो
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै 'समृद्धिको उज्यालो' आवश्यक रहेको बताएका छन्।
Whatsapp
'उज्यालो नेपाल' अभियान लिएर ओमन पुगे कुलमान, भेटे राजदूत अर्याल
समाज
Clock २६ असार २०८२ | १ मिनेट पाठ
'उज्यालो नेपाल' अभियान लिएर ओमन पुगे कुलमान, भेटे राजदूत अर्याल
'उज्यालो नेपाल' अभियान लिएर ओमन पुगेका कुलमान घिसिङले त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग शिष्टाचार भेट गरेका छन्।
Whatsapp
यूएई पुगेर कुलमानले भने- जुन बेला म जनताका लागि काम गर्छु, सरकारले मलाई बर्खास्त गर्छ
राजनीति
Clock २४ असार २०८२ | ३ मिनेट पाठ
यूएई पुगेर कुलमानले भने- जुन बेला म जनताका लागि काम गर्छु, सरकारले मलाई बर्खास्त...
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यूएई पुगेर सरकारले आफूलाई गरेको बर्खास्तको विरोध गरेका छन्।
Whatsapp
के माओवादीले रुपन्देही-३ मा कुलमानलाई उठाउँदैछ ?
राजनीति
Clock २० असार २०८२ | ३ मिनेट पाठ
के माओवादीले रुपन्देही-३ मा कुलमानलाई उठाउँदैछ ?
दलहरूलाई आसन्न उपनिर्वाचनले छोइसकेको छ। कात्तिक १७ गते मिति तोकिएको उपनिर्वाचनकेन्द्रित भएर दलहरूले छलफल थालिसकेका छन्।
Whatsapp
'कुलमान हटाउँदा पनि सडकमा जान नसक्ने हामीलाई लोडसेडिङ भएको ठीकै हो'
राजनीति
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
'कुलमान हटाउँदा पनि सडकमा जान नसक्ने हामीलाई लोडसेडिङ भएको ठीकै हो'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह-कोषाध्यक्ष दीपकराज बोहराले कुलमान घिसिङलाई पदबाट हटाउँदा विरोध नगर्नेहरूप्रति कटाक्ष गरेका छन्।
Whatsapp
कुलमानलाई सरकारको स्पष्टीकरण : तपाईंको नियुक्ति किन अन्त्य नगर्ने?
राजनीति
Clock २३ पौष २०८१ | ३ मिनेट पाठ
कुलमानलाई सरकारको स्पष्टीकरण : तपाईंको नियुक्ति किन अन्त्य नगर्ने?
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने संकेत गरेको छ।
Whatsapp
कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण- तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?
राजनीति
Clock २२ पौष २०८१ | ५ मिनेट पाठ
कुलमानलाई मन्त्रालयको ९ बुँदे स्पष्टीकरण- तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस