केही दिनअघि ‘ओलीजीले बोलाउनुभयो, अब एमालेमै जाने भइयो’ भन्दै घोषणा गरेका वामदेव गौतम अहिले रनभुल्लमा छन्। एमालेले उनलाई सहजै नभित्र्याउने छाँटकाँट देखाएन। त्यसपछि वामदेवको ‘पेन्डुलम’ फेरि नेकपा एकीकृत...
‘केपी ओली जीले आफूभन्दा जान्ने यो संसारमा कोही जन्मेको छैन, ठान्नुहुन्छ । ज्ञानको म एक्लो भण्डार हो । अरू त केही पनि होइनन् ठान्नुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यही अहंकारले बिग्रेको हो ।’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाए...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धी अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताएका छन्।