पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन्।
हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह हुँदा दु...
विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।
जङ्गली च्याउ खाएका कारण मकवानपुरमा वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्।यस वर्ष पनि एक हप्ताको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् भने १६ जना बिरामी परेका छन्।