#manag
मनाङ पुगे ३७ हजार विदेशी पर्यटक, सबैभन्दा बढी इजरायलका
अर्थ
Clock ०५ साउन २०८२ | ३ मिनेट पाठ
मनाङ पुगे ३७ हजार विदेशी पर्यटक, सबैभन्दा बढी इजरायलका
विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ ।
Whatsapp
मनाङमा यस वर्षको पहिलो हिमपात
समाज
Clock २९ पौष २०८१ | २ मिनेट पाठ
मनाङमा यस वर्षको पहिलो हिमपात
हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
Whatsapp
मनाङमा लेक लागेर स्विस नागरिकको मृत्यु
समाज
Clock ०४ कार्तिक २०८१ | १ मिनेट पाठ
मनाङमा लेक लागेर स्विस नागरिकको मृत्यु
ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल
समाज
Clock ०६ असोज २०८१ | ३ मिनेट पाठ
मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल
हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ। यहाँ ‘याक र हिउँचितुवा’ को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन्।
Whatsapp
बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्धै
समाज
Clock २० असार २०८१ | १ मिनेट पाठ
बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्धै
अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस