#mansoon
आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना
समाज
Clock २९ साउन २०८१ | २ मिनेट पाठ
आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
Whatsapp
सरदरभन्दा ४८ प्रतिशत बढी वर्षा हुँदा क्षति अत्याधिक भयो: गृहमन्त्री लेखक
राजनीति
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
सरदरभन्दा ४८ प्रतिशत बढी वर्षा हुँदा क्षति अत्याधिक भयो: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले यस वर्ष सरदरभन्दा बढी वर्षात् भएकाले मनसुनजन्य घटना बढेर ठुलो जनधनको क्षति हुन गएको बताएका छन्।
Whatsapp
काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि पर्दैछ पानी, यी प्रदेशमा आज भारी वर्षा
समाज
Clock २७ साउन २०८१ | २ मिनेट पाठ
काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि पर्दैछ पानी, यी प्रदेशमा आज भारी व...
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ।
Whatsapp
विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु, सबै भन्दा बढी गण्डकीमा
समाज
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
विपद्मा परी हालसम्म एक सय ७० को मृत्यु, सबै भन्दा बढी गण्डकीमा
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ।
Whatsapp
आज देशैभर भारी वर्षाको सम्भावना
समाज
Clock २५ साउन २०८१ | २ मिनेट पाठ
आज देशैभर भारी वर्षाको सम्भावना
महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताएको छ।
Whatsapp
शनिवारसम्मै यी प्रदेशमा भारी वर्षा
समाज
Clock २४ साउन २०८१ | २ मिनेट पाठ
शनिवारसम्मै यी प्रदेशमा भारी वर्षा
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
Whatsapp
बिहानैदेखि यी प्रदेशमा वर्षा, सुदूरपश्चिमका केही स्थानमा आज अति भारी वर्षा हुने
समाज
Clock २३ साउन २०८१ | ३ मिनेट पाठ
बिहानैदेखि यी प्रदेशमा वर्षा, सुदूरपश्चिमका केही स्थानमा आज अति भारी वर्षा हुने
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
Whatsapp
आजदेखि मनसुन थप सक्रिय, काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा
समाज
Clock २२ साउन २०८१ | २ मिनेट पाठ
आजदेखि मनसुन थप सक्रिय, काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
Whatsapp
यी प्रदेशमा आज भारी वर्षा, यस्तो रहने छ आगामी ३ दिनको मौसम
समाज
Clock २१ साउन २०८१ | २ मिनेट पाठ
यी प्रदेशमा आज भारी वर्षा, यस्तो रहने छ आगामी ३ दिनको मौसम
कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
Whatsapp
यी प्रदेशमा आज भारी वर्षा
समाज
Clock २० साउन २०८१ | २ मिनेट पाठ
यी प्रदेशमा आज भारी वर्षा
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस