जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ। सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा.विकास साहले बताए।
अनुगमन समितिले सम्बन्धित निकायबाट मान्यता नपाएका व्यक्तिलाई उपचार गर्ने गराउने कार्यमा संलग्न नगराउन ताप्लेजुङका मेडिकल, पोलियो क्लिनिक तथा डेन्टलहरूलाई निर्देशन दिएको छ।
हामी अभिभावकले पनि आफ्ना सन्ततिहरूलाई आफ्नो माटोमा होइन, विदेशी माटोमा भविष्य खोजून् र उतै घरजम गरेर बसून् भन्ने सपना बुन्न थाल्यौँ। सबैले यसैमा सफलताको सूचक र जीवनको सार्थकता देख्न थाल्यौँ। यसैको गम्...
बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।