#mithila
मिथिला क्षेत्रमा सामाचखेवा पर्व आज समापन हुँदै
समाज
Clock ३० कार्तिक २०८१ | २ मिनेट पाठ
मिथिला क्षेत्रमा सामाचखेवा पर्व आज समापन हुँदै
कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा समापन गरिने परम्परा छ।
Whatsapp
सामा चकेवाः दाजुभाइ सम्झदै मिथिलानी
विचार
Clock २९ कार्तिक २०८१ | ७ मिनेट पाठ
सामा चकेवाः दाजुभाइ सम्झदै मिथिलानी
पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन्।
Whatsapp
सामचे सामचके आबिहे हो...
समाज
Clock २५ कार्तिक २०८१ | ५ मिनेट पाठ
सामचे सामचके आबिहे हो...
कात्तिक शुक्ल पञ्चमी तिथिदेखि पूर्णिमासम्म मनाइने यो लोकपर्वमा दिदीबहिनीले प्रत्येक साँझ टोलटोलमा गीत, भजनकीर्तन गर्दै हर्षोल्लास साथ सामाचकेवा नचाउँछन् ।
Whatsapp
गाउँगाउँमा छठ घाटको तयारी गरिँदै
समाज
Clock ११ कार्तिक २०८१ | २ मिनेट पाठ
गाउँगाउँमा छठ घाटको तयारी गरिँदै
तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन्।
Whatsapp
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
समाज
Clock ०८ कार्तिक २०८१ | ३ मिनेट पाठ
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ।
Whatsapp
मिथिलाञ्चलमा कोजागरा  मनाइँदै
समाज
Clock ३० असोज २०८१ | २ मिनेट पाठ
मिथिलाञ्चलमा कोजागरा मनाइँदै
आज कोजाग्रत पूर्णिमा, मिथिला क्षेत्रमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ।
Whatsapp
मिथिलाञ्चलमा विजयादशमीको महिमा यस्तो छ
विचार
Clock २५ असोज २०८१ | ६ मिनेट पाठ
मिथिलाञ्चलमा विजयादशमीको महिमा यस्तो छ
शास्त्रीय रूपमा दुर्गालाई आदिशक्ति, महिषासुर मर्दिनीजस्ता नाम दिइए पनि मिथिलावासीका लागि दुर्गा सीताजस्तै चेलीबेटी हुन्। जसलाई पूजापाठ अर्थात् श्रद्धासँगै चेलीजस्तै माया, स्नेह पनि गरिन्छ। अर्को शब्दम...
Whatsapp
नवरात्रको छैठौं दिन मिथिला क्षेत्रमा आज ‘बेलनौत’  विधि गरिँदै
समाज
Clock २२ असोज २०८१ | २ मिनेट पाठ
नवरात्रको छैठौं दिन मिथिला क्षेत्रमा आज ‘बेलनौत’ विधि गरिँदै
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ।
Whatsapp
मिथिलाञ्लमा सुरु भयो ‘मधुश्रावणी’
समाज
Clock ११ साउन २०८१ | २ मिनेट पाठ
मिथिलाञ्लमा सुरु भयो ‘मधुश्रावणी’
कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस