#mudda
एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर
समाज
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्।
Whatsapp
राजस्व अनुसन्धान पथलैयाद्वारा ८ मुद्दा दायर, ६८ करोड ७३ लाख मागदाबी
समाज
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
राजस्व अनुसन्धान पथलैयाद्वारा ८ मुद्दा दायर, ६८ करोड ७३ लाख मागदाबी
राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ।
Whatsapp
आयोगको कार्यालयमै घुस दिन खोज्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध मुद्दा दायर
समाज
Clock २६ पौष २०८१ | १ मिनेट पाठ
आयोगको कार्यालयमै घुस दिन खोज्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
Whatsapp
मधेस प्रदेशका तत्कालीन सचिव डा.सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
समाज
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
मधेस प्रदेशका तत्कालीन सचिव डा.सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
Whatsapp
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
अर्थ
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यस वर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत कार्य गरेको भन्दै सो...
Whatsapp
भ्रष्टाचार गरेको भन्दै वडाध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार सर्वोच्चमा
अन्य
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
भ्रष्टाचार गरेको भन्दै वडाध्यक्षसहित तीन जनाविरुद्ध अख्तियार सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वडाध्यक्षसहित तीन जनाविरुद्ध सर्वोच्च अदालत गएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस