#mukuldhakal
ढकालले दायर गरेको रिट हेर्न नभ्याइने
राजनीति
Clock २५ असार २०८२ | १ मिनेट पाठ
ढकालले दायर गरेको रिट हेर्न नभ्याइने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको विषयमा डा. मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ।
Whatsapp
मुकुल ढकाल अझैसम्म महामन्त्री रहेकोबारे रास्वपाले भन्यो: निर्वाचन आयोगले नै जवाफ दिनुपर्छ
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
मुकुल ढकाल अझैसम्म महामन्त्री रहेकोबारे रास्वपाले भन्यो: निर्वाचन आयोगले नै जवाफ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले कारबाही गरिसकेको संस्थापक महामन्त्री डा. मुकुल ढकाल अझैसम्म महामन्त्री नै रहेको विषयमा निर्वाचन आयोगले नै जवाफ दिनुपर्ने बताएको छ।
Whatsapp
मुकुल भन्छन्: रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए
राजनीति
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
मुकुल भन्छन्: रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको बताएका छन्।
Whatsapp
सामाजिक सञ्जाल विधेयकले रास्वपाको माग सम्बोधन गर्छ, विरोध ढोङ्ग हो : मुकुल ढकाल
राजनीति
Clock १८ माघ २०८१ | ४ मिनेट पाठ
सामाजिक सञ्जाल विधेयकले रास्वपाको माग सम्बोधन गर्छ, विरोध ढोङ्ग हो : मुकुल ढकाल
उनले भनेका छन्, ‘पार्टीमा लोकतान्त्रिक रूपमा फरक मत राखेकै आधारमा, हिजो मैले बोलेका कुरा र न्यायाधीशले हालसालै दिएको आदेश हुबहु मिल्दा पनि मलाई जे गरियो, इतिहास साँची छ र आज तिनीहरू नै बोल्न पाउनुपर्छ...
Whatsapp
मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : झा
राजनीति
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालको कारबाहीबारे छलफल नहुने बताएका छन्।
Whatsapp
रास्वपा बैठक : प्रस्ताव नै आए पनि मुकुल ढकालको कारबाहीबारे हुने छैन छलफल
राजनीति
Clock १९ पौष २०८१ | २ मिनेट पाठ
रास्वपा बैठक : प्रस्ताव नै आए पनि मुकुल ढकालको कारबाहीबारे हुने छैन छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार (भोलि) सुरु हुँदैछ। काठमाडौंको स्वयम्भूमा बस्ने बैठकका एजेन्डाहरू सार्वजनिक भइसकेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस