‘बारम्बार झैझगडा हुने गरेपछि ०७९ मै डिभोर्स भएको देखिन्छ । तर डिभोर्सपछि पनि उनी यस पटक आएर पूर्व श्रीमतीसँगै बस्न थालेको पाइएको छ,’ डिएसपी चापागाईँले भने,‘त्यही पुरानो रिसिइबी र परपुरुषसँगको सम्बन्धक...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी ३८ वर्षीय इरसद राई (कबाडिया) को शुक्रबार राती करिव १०ः३० बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।