#pmolichina
प्रधानमन्त्रीको चीन भ्रमण नेपाल लगानीका लागि तयार छ भन्ने सन्देश दिन सफल: अध्यक्ष ढकाल
अर्थ
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको चीन भ्रमण नेपाल लगानीका लागि तयार छ भन्ने सन्देश दिन सफल: अध्यक्...
चीन भ्रमण दलका सदस्य समेत रहेका ढकालले निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरूलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए।
Whatsapp
अनुदानमा चीनको असहमतिपछि नेपालको ‘सहायता’ प्रस्ताव
राजनीति
Clock १९ मंसिर २०८१ | ५ मिनेट पाठ
अनुदानमा चीनको असहमतिपछि नेपालको ‘सहायता’ प्रस्ताव
दुवै देशले मंगलबार साँझ १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै बिआरआई कार्यान्वयन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन्।
Whatsapp
नेपाल–चीन सम्बन्धबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
राजनीति
Clock १९ मंसिर २०८१ | १ मिनेट पाठ
नेपाल–चीन सम्बन्धबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए।
Whatsapp
नेपाली प्रधानमन्त्रीको सम्मानमा चिनियाँ सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रस्तुत (तस्बिरहरू)
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
नेपाली प्रधानमन्त्रीको सम्मानमा चिनियाँ सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रस्तुत (तस्ब...
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ।
Whatsapp
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस