#pradip yadav
सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव
राजनीति
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादव
मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्ला सहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याहरुको आफूले समाधान गरेर छोड्ने प्रतिवद्धता व्यक्त गरे।
Whatsapp
जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौं : मन्त्री यादव
राजनीति
Clock ०५ वैशाख २०८२ | २ मिनेट पाठ
जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौं : मन्त्...
'खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि...
Whatsapp
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै
समाज
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै
नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सकिएको छ।
Whatsapp
आगामी बजेट कसैको दबाबमा नभइ नागरिकको सुझावमा बन्नेछ : मन्त्री यादव
राजनीति
Clock २४ माघ २०८१ | २ मिनेट पाठ
आगामी बजेट कसैको दबाबमा नभइ नागरिकको सुझावमा बन्नेछ : मन्त्री यादव
चौतारामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशभरिका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर यसपटकको बजेट निर्माण गरिनेआश्वासन दिए ।
Whatsapp
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
राजनीति
Clock २८ मंसिर २०८१ | २ मिनेट पाठ
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
मन्त्री यादवले समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीको दिगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने, जल स्रोतहरू जोगाइने स्पष्ट...
Whatsapp
कर्णालीका योजनामा बजेट छुट्याउँछु : खानेपानी मन्त्री यादवको
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कर्णालीका योजनामा बजेट छुट्याउँछु : खानेपानी मन्त्री यादवको
मन्त्री यादवले भौगोलिकरुपमा विकट भएको कर्णालीमा खानेपानी समस्या समाधान गर्न लागि डिपिआर भएका योजनाहरु कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए ।
Whatsapp
दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन
राजनीति
Clock २३ असोज २०८१ | १ मिनेट पाठ
दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन
मन्त्री यादवले भने, 'हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।'
Whatsapp
आजदेखि मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै
समाज
Clock २२ असोज २०८१ | १ मिनेट पाठ
आजदेखि मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै
मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।
Whatsapp
‘काहुँडाँडा–धरहरा खानेपानी आयोजनाको समस्या सम्बोधन गरिने’
राजनीति
Clock ३० भदौ २०८१ | २ मिनेट पाठ
‘काहुँडाँडा–धरहरा खानेपानी आयोजनाको समस्या सम्बोधन गरिने’
खानेपानी मन्त्री प्रदीप यादवले काहुँडाँडा–धरहरा खानेपानी आयोजनामा देखिएका प्राविधिक समस्या सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको बताएका छन्।
Whatsapp
जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव
राजनीति
Clock १९ भदौ २०८१ | २ मिनेट पाठ
जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस