#prisoners
सोह्र कैदीबन्दी स्थानान्तरण
समाज
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
सोह्र कैदीबन्दी स्थानान्तरण
चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ। कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।
Whatsapp
रकम नहुँदा चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या
स्वास्थ्य
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
रकम नहुँदा चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या
रकम अभावका चितवन कारागारका कैदीबन्दीको उपचारमा समस्या अभाव भएको छ।
Whatsapp
जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण
समाज
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण
जिल्ला प्रहरी कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो।
Whatsapp
कारागारभित्रको झगडा प्रकरण : घटना दोहोरिन नदिन सात कैदीबन्दीलाई अन्यत्र सारियो
समाज
Clock १८ साउन २०८१ | ३ मिनेट पाठ
कारागारभित्रको झगडा प्रकरण : घटना दोहोरिन नदिन सात कैदीबन्दीलाई अन्यत्र सारियो
कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सात जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर...
Whatsapp
अब कैदीबन्दीले उपचारको अभावमा अकालमै ज्यान गुमाउनुनपर्ने
स्वास्थ्य
Clock ३२ असार २०८१ | ३ मिनेट पाठ
अब कैदीबन्दीले उपचारको अभावमा अकालमै ज्यान गुमाउनुनपर्ने
कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ।
Whatsapp
गर्मी बढेपछि ६० जना कैदीबन्दी सारियो
समाज
Clock ०९ जेष्ठ २०८१ | १ मिनेट पाठ
गर्मी बढेपछि ६० जना कैदीबन्दी सारियो
चितवनमा गर्मी बढेपछि कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र सारिएको छ।
Whatsapp
जलेश्वर कारागार जीर्ण
समाज
Clock ०७ जेष्ठ २०८१ | १ मिनेट पाठ
जलेश्वर कारागार जीर्ण
जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस