गृहमन्त्री रमेश लेखकले शिक्षकहरूलाई बधाई दिएका छन्। शिक्षक महासङ्घसँग ९ बुँदे सहमति भएपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षकहरूलाई बधाई भनेका हुन्।
गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको निरीक्षण गरेका छन्। मन्त्री लेखकले मङ्गलबार (आज) गोदाम घरको निरीक्षण गरेका हुन्।
डोटी भूकम्पको झन्डै अढाई वर्षपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक क्षतिग्रस्त क्षेत्रमा पुगेका छन्। क्षतिग्रस्त क्षेत्रमा पुगेर गृहमन्त्री लेखकले भूकम्पीय पुनः निर्माण आयोजना कार्यान्वयन इका...