‘उनीहरू सबै छिमेकी हुन्। सबैको मृतक बालिकासँग नजिकको नाता पनि लाग्छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति र अभियुक्तको कुरा सुन्दा सबै योजनाबद्ध देखिन्छ।’
जबरजस्ती करणीको घटना मिलापत्र गराउन पीडितलाई दवाव दिने दुबै वडाध्यक्षहरु सार्वजनिक पदमा रहेकाले फरार हुने सम्भावना कमदेखी आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छोडिएको एसपी तामाङले बताए...