#rastriya prajatantra party
अख्तियारलाई राप्रपाको ज्ञापन पत्रः ठुला नेता मुछिएका काण्ड छानबिनको माग
राजनीति
Clock ०२ साउन २०८२ | २ मिनेट पाठ
अख्तियारलाई राप्रपाको ज्ञापन पत्रः ठुला नेता मुछिएका काण्ड छानबिनको माग
‘राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेका छन्,’ ज्ञापन पत्रमा भनिएको छ।
Whatsapp
लिङ्देनको ‘कार्यशैली’ले राप्रपामा रडाको, असन्तुष्ट समूहको छुट्टै भेला
राजनीति
Clock २८ असार २०८२ | १ मिनेट पाठ
लिङ्देनको ‘कार्यशैली’ले राप्रपामा रडाको, असन्तुष्ट समूहको छुट्टै भेला
छुट्टै भेलामा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरि, महामन्त्री कुन्तीकुमारी शाहीलगायतका दर्जनौँ नेता सहभागी भएको...
Whatsapp
लिङ्देनसहितका नेता पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक सुरु
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
लिङ्देनसहितका नेता पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक सुरु
नेतालाई धरपकड गरेपछि थप आन्दोलन र संघर्षका बारेमा छलफल गर्न पार्टीको शीर्ष पदाधिकारीको आकस्मिक बैठक बस्नुपरेको राप्रपाले जनाएको छ।
Whatsapp
प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै
राजनीति
Clock ०६ साउन २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठ...
प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।’
Whatsapp
किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भयोः सांसद पाण्डे
राजनीति
Clock १४ असार २०८१ | १ मिनेट पाठ
किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भयोः सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस