#rice
जापानमा चामलको मूल्य आकासियो, सरकारलाई चुनौती
अन्तर्राष्ट्रिय
Clock ०९ जेष्ठ २०८२ | २ मिनेट पाठ
जापानमा चामलको मूल्य आकासियो, सरकारलाई चुनौती
आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्चमा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत थियो भने अप्रिलमा ३.० प्रतिशत कायम भएको छ।
Whatsapp
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने
अर्थ
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो।
Whatsapp
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
समाज
Clock २३ असोज २०८१ | १ मिनेट पाठ
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन्। खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो।
Whatsapp
भारतले धान, चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो
अर्थ
Clock ११ साउन २०८१ | २ मिनेट पाठ
भारतले धान, चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो
प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस