नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताएका छन्। अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको...
गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म लगातार भएको वर्षाले क्षति पुर्याएकामध्ये ११ वटा राजमार्गको विभिन्न ३३ स्थानमा मंगलबार साँझसम्म पनि अवरोध पन्छाउन सकिएको छैन।
केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ।
गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।