#russia ukraine war
पुटिन भन्छन् : युक्रेनको स्वतन्त्रता स्वीकार्य छैन
अन्तर्राष्ट्रिय
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
पुटिन भन्छन् : युक्रेनको स्वतन्त्रता स्वीकार्य छैन
पुटिनले कीभसँगको जारी युद्ध युक्रेनको सार्वभौमिक अस्तित्व र त्यसले रूसको सुरक्षामा पार्ने खतरा रहेको उल्लेख गरेका छन् ।
Whatsapp
रुससँग इस्तानबुलमा वार्ता गर्न युक्रेन तयार
अन्तर्राष्ट्रिय
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
रुससँग इस्तानबुलमा वार्ता गर्न युक्रेन तयार
युद्ध अन्त्यका लागि मस्कोबाट आइरहेका कुराहरु सकारात्मक रहेको बताउँदै जेलेन्स्कीले कीभ युद्धविराम वार्ताका लागि रसियासँग भेट्न तयार रहेको बताएका हुन् ।
Whatsapp
मस्कोमा युक्रेनी ड्रोन आक्रमण हुँदा सबै विमानस्थल बन्द
अन्तर्राष्ट्रिय
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
मस्कोमा युक्रेनी ड्रोन आक्रमण हुँदा सबै विमानस्थल बन्द
रुसको उड्डयन नियामक संस्था रोसाभियाट्सियाले टेलिग्राममा जनाएअनुसार सुरक्षाका लागि मस्कोका चारवटै प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
Whatsapp
युक्रेनमाथि रुसी हमलाको तीन वर्ष पूरा: दर्जनौँ युरोपेली नेता ‘समर्थन यात्रा’मा किभ पुगे
अन्तर्राष्ट्रिय
Clock १२ फागुन २०८१ | २ मिनेट पाठ
युक्रेनमाथि रुसी हमलाको तीन वर्ष पूरा: दर्जनौँ युरोपेली नेता ‘समर्थन यात्रा’मा क...
जारी युद्ध र अमेरिका र रसियाबीच भइरहेका विवादास्पद शान्ति वार्ताबीच जोखिम मोलेर उनीहरुले किभ भ्रमण गरेका हुन्।
Whatsapp
युक्रेनमाथि बढ्यो अमेरिकी दबाब : जेलेन्स्कीले चाँडै खनिज सम्झौतामा हस्ताक्षर गर्ने दाबी
अन्तर्राष्ट्रिय
Clock १० फागुन २०८१ | २ मिनेट पाठ
युक्रेनमाथि बढ्यो अमेरिकी दबाब : जेलेन्स्कीले चाँडै खनिज सम्झौतामा हस्ताक्षर गर्...
ह्वाइट हाउसको पछिल्लो दाबीले संकेत गर्छ कि जेलेन्स्कीले अमेरिकी दबाबअघि झुक्न सक्नेछन्।
Whatsapp
दुई उत्तर कोरियाली सैनिकलाई समातेका छौँ: युक्रेनी राष्ट्रपति
अन्तर्राष्ट्रिय
Clock २८ पौष २०८१ | १ मिनेट पाठ
दुई उत्तर कोरियाली सैनिकलाई समातेका छौँ: युक्रेनी राष्ट्रपति
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।
Whatsapp
जेलेन्स्की भन्छन् : युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा डटेर सङ्घर्ष गर्छ
अन्तर्राष्ट्रिय
Clock १७ पौष २०८१ | २ मिनेट पाठ
जेलेन्स्की भन्छन् : युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा डटे...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन्।
Whatsapp
क्रिसमसको दिन युक्रेनमा रुसका १८४ मिसाइल र ड्रोन, जवाफमा ४ रसियन मारिए
अन्तर्राष्ट्रिय
Clock १० पौष २०८१ | १ मिनेट पाठ
क्रिसमसको दिन युक्रेनमा रुसका १८४ मिसाइल र ड्रोन, जवाफमा ४ रसियन मारिए
रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रयोग गरेर ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ ।
Whatsapp
रुसी मिसाइल आक्रमणको डरले संसद् बैठक स्थगित
अन्तर्राष्ट्रिय
Clock ०८ मंसिर २०८१ | १ मिनेट पाठ
रुसी मिसाइल आक्रमणको डरले संसद् बैठक स्थगित
युक्रेनी सांसद येभगेनिया क्रभचुकले एएफपीसँगको कुराकानीमा संसद बैठक स्थगित गरिएको जानकारी दिए। उनले भने, ‘आगामी दिनहरूमा किभमा आक्रमण तीव्र हुने अपेक्षा गरिएको छ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस