#samiti
आज चार संसदीय समितिको बैठक बस्दै
राजनीति
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
आज चार संसदीय समितिको बैठक बस्दै
बिहान एघार बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ।
Whatsapp
सरोकार समितिको बैठक बस्दै
राजनीति
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
सरोकार समितिको बैठक बस्दै
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो।
Whatsapp
चार वटा संसदीय समितिको बैठक आज
राजनीति
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
चार वटा संसदीय समितिको बैठक आज
बुधबार (आज) चार वटा संसदीय समितिको बैठक बस्न लागेका छन्।
Whatsapp
तीन संसदीय समितिको बैठक बस्दै
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
तीन संसदीय समितिको बैठक बस्दै
मंगलबार (आज) तीन वटा संसदीय समितिको बैठक डाकिएको छ। जसअन्तर्गत, बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।
Whatsapp
दुई वटा संसदीय समितिको बैठक आज
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
दुई वटा संसदीय समितिको बैठक आज
सोमबार विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकोको बैठक बस्ने भएको छ।
Whatsapp
विधायन समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
विधायन समितिको बैठक बस्दै, यस्तो छ एजेण्डा
बिहीबार (आज) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ।
Whatsapp
तिहार अघि पनि संसदीय समिति बैठक प्रभावकारी भएनन्
राजनीति
Clock १४ कार्तिक २०८१ | २ मिनेट पाठ
तिहार अघि पनि संसदीय समिति बैठक प्रभावकारी भएनन्
एक साताअघि गत कातिक ६ गते सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिका सभापतिहरूलाई बोलाएरै समितिको कामकारबाही अगाडि बढाउन र संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन निर्देशन दिएका थिए।
Whatsapp
ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’
राजनीति
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस