अम्बेडकर पार्कमा राजा सल्हेसको योगदानलाई पनि सम्मानस्वरूप समेटिदै उनको प्रतिमा पनि स्थापना गरिने योजना छ। राजा सल्हेस तराई/मधेसमा रहेका दुसाध (पासवान) जातिसँग सम्बद्ध ऐतिहासिक व्यक्तित्व हुन् जसको स्म...
तालिम साउनमा भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गते लेखिएको उनले स्वीकारिन्। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट खर्च गर्न अहिले कार्यक्रम गरिरहेको उनको भनाइ छ।