#suryathapa
एमाले सांसद थापाले 'अलोकतान्त्रिक' तर्क गरेको रास्वपाको आरोप
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
एमाले सांसद थापाले 'अलोकतान्त्रिक' तर्क गरेको रास्वपाको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय जैरूले नेकपा (एमाले) सांसद सूर्य थापाले अलोकतान्त्रिक तर्क गरेको आरोप लगाएका छन्।
Whatsapp
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ : सांसद थापा
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ : सांसद थापा
सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता गठबन्धनभित्र कहीँ समस्या भए समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका छन्।
Whatsapp
प्रकाशमानको आलोचना गर्दै सूर्य थापाले भने: उहाँ गणेशमानका छोरा हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाहा छैन
राजनीति
Clock ०८ असार २०८२ | ४ मिनेट पाठ
प्रकाशमानको आलोचना गर्दै सूर्य थापाले भने: उहाँ गणेशमानका छोरा हुनुहुन्छ कि हुनु...
सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सहरी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गरेका छन्। आइतबार (आज) संसद्‌मा जारी मन्त्रालयको विनियोजित बजेटमाथि बोल्दै थापाले उनको आलोचना गरेका हुन्।
Whatsapp
नेपाली कांग्रेसले मेराविरुद्ध कुप्रचार गर्‍यो : सूर्य थापा
राजनीति
Clock ०३ फागुन २०८१ | २ मिनेट पाठ
नेपाली कांग्रेसले मेराविरुद्ध कुप्रचार गर्‍यो : सूर्य थापा
जीतको उन्माद आरोपमा उनले लेखेका छन्, ‘जहाँसम्म जितको उन्माद भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जिवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके...
Whatsapp
रविले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो : सूर्य थापा
राजनीति
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
रविले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो : सूर्य थापा
रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रस्ताव गर्ने प्रतिवेदन बनाउने विशेष संसदीय समितिका सभपाति सूर्य थापाले लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको बताएका छन्।
Whatsapp
चन्द भेट्न कपिलवस्तु पुगे सूर्य थापा
राजनीति
Clock ०४ पौष २०८१ | १ मिनेट पाठ
चन्द भेट्न कपिलवस्तु पुगे सूर्य थापा
सत्तारूढ दल नेकपा (एमाले)का नेता सूर्य थापा नेकपा महासचिव नेत्रविक्रम चन्द भेट्न कपिलवस्तु पुगेका छन् ।
Whatsapp
सहकारी ठगी प्रकरणमा सूर्य थापा- आकाशमै गए पनि प्रतिवेदनले छोड्दैन
राजनीति
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
सहकारी ठगी प्रकरणमा सूर्य थापा- आकाशमै गए पनि प्रतिवेदनले छोड्दैन
सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरूलाई आकशमै गए पनि प्रतिवेदनले नछाड्ने बताएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस