एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।
नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालले मञ्च बहिस्कार गरेका छन् ।
एमालेले शक्ति कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निर्णय भने गरिसकेको छैन। काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गर्ने तयारी भइरहेको एमालेले जनाएको छ।