हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ‘तिहार विशेष मौसम बुलेटिन’ जारी गरेर तिहारका चार दिनको मौसमी सम्भावनाबारे जानकारी गराएको छ।
न्यूनतम तापक्रम घट्टो क्रममा रहेकाले काठमाण्डौसहित पहाडी जिल्लामा आजदेखि सामान्य चिसोको महशुस भएको छ।आगामी दिनबाट तापक्रम थप घट्दै जाने महाशाखाले जनाएको छ।
न्यूनतम तापक्रम घट्टो क्रममा रहेकाले काठमाण्डौसहित पहाडी जिल्लामा आजदेखि सामान्य चिसोको महशुस भएको छ।आगामी दिनबाट तापक्रम थप घट्दै जाने महाशाखाले जनाएको छ।
सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।