प्रष्ट पार्दै मामूले भन्नुभयो, ‘बुझ्झकी छोरीसँग बुझ्झकी कुरा गरेकी मैले। आइसक्रिम खाएपछि दाँत खराब हुन्छ। तिमीलाई दन्त अस्पताल लानुपर्छ। त्यसो गर्न मसँग समय छैन।’
उसले रिसाउँदै भन्यो,‘मान्छेको चेतना नै छैन यार। सित्तैको या सरकारले उपलब्ध गराएको भनेपछि विश्वासै नगर्ने। कहिले बुद्धि आउने होला? न त्यो औषधि पसलेको योग्यता छ। त्यत्तिकै चलेको छ।’
म स्कुलमा कृतिकाको कक्षा शिक्षक। त्यति जेहनदार विद्यार्थी तर हेर्दाहेर्दै सबै विषयमा अनुत्तीर्ण। मलाई अचम्म लाग्यो। अनि कृतिकाको अभिभावकसँग भेटेर उसको खस्केको पढाइबारे कुरा गर्नुपर्छ जस्तो लाग्यो।
हामी नेपालीहरूको महान पर्व बडादसैं शक्ति सञ्चय गर्ने समय हो। हामी मुख्य रूपमा नौ दिनसम्म शक्ति स्वरूपा माता भगवती दुर्गा भवानीको नौ रूपको पूजा आराधना गर्ने गर्छौ। यस समयमा बजाइने–गाइने भक्ति संगीत नै...
बजार अहिले ‘प्रदर्शनीमा’ छ चनाखो आँखाहरूको भीडले नियालिरहेछन् बजारको प्रदर्शनी।
मानिसहरूसँग चाहिएका सामानहरूको लामै सूची छ। फरक-फरक आँखाहरूको दृष्टिकोण
फरक छन्।
उपन्यासमा थारू संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको छ। गैरथारूभाषीलाई पढ्दा झर्को लाग्ने, शब्दार्थ हेर्नुपर्ने र अरूलाई सोध्नुपर्ने झन्झट छैन।
कले सुइय्य गरेर लामो सास फाल्दै-भो छाडिदिऊँ, कुरा गर्यो कुरैको दुख। अर्काका कुरा गरेर के खेर फाल्नु मूल्यवान् समय। बरु भन्नू न यसपालिको दशैं योजना के छ?
इतिहासको कक्षा रत्नराज्य क्याम्पसको भवनमा पढेर नेपाली विषयको कक्षा लिन हामी दौडिंदै वाल्मीकि क्याम्पसको भवनमा पुग्थ्यौं। वाल्मीकि क्याम्पसमा चमेनागृह समेत नभएकाले हामी चिया खान कहिले रत्नराज्य कलेज त...