तपाईको कामदारले ५० सेन्ट भनेकाले तपाईले कम गरिदिनुहुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताब पसलका मालिकले उत्तर दिंदै भने ५० सेन्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो...
यसरी नै एकदिन घर पुग्दा बच्चा गुँडमा थिएनन्। रानी चरी डाँको छोडेर रुन थाली। भाले सुगाले घाइते मुटु लिएर यताउता खोजी गर्यो। कतै पत्तो लागेन। बच्चाको सम्झनाले रानी दिनदिनै दुर्बल देखिन थाली र भालेले गु...
रातको समय धेरै बन्दुकहरू पड्केको सुनिन थाले। स्थानीयहरू पनि सुराकी गर्दै नै आइरहेको थिए । धेरै दिनको प्रयासपछि बल्ल तस्कर फेला पर्यो! पक्रेर प्रहरीमा बुझाउन खोज्दा ऊ बेसरी हाँस्यो।
म यो भेन्टिलेटरमा अक्सिजनको सहाराले सङ्घर्ष गरिरहेछु। तिम्रो मुहार हेर्ने अन्तिम इच्छा पूरा गर्न तिमीले बिर्सिए पनि म कहाँ भुल्न सक्छु र ? म आमा हुँ तिम्री तिम्रै पर्खाईमा तड्पिरहेछु तड्पिरहेछु ..
सफर गर्नुपर्छ हात–पाउ टेक्दै गल्ली र गोरेटोमा, सहज छैन यात्रा उकालो अनि ओह्रालो छ हजुर। ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु, बन्धकीमा खुसी राखेर लिएको उधारो छ हजुर। कहाँ हुन्छ र निधारमा भाग्य...