फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताए।
आइतबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको अन्तिम छनोट गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ। नेपाललको यसै वर्ष एएफसी यू १७ एसिया कप छनोट पनि खेल्नेछ। ३० खेलाडीबाट श्रेष्ठले अन्तिम टोलीको घोषणा गरे...
‘थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको क्लबविरुद्धको मैत्रीपूर्ण खेल हाम्रा लागि आफ्नो कमी -कमजोरी सुधार्ने अवसर बन्न सक्छ। थाइल्यान्ड फिफा वरीयतामा १ सय १२औं स्थानमा छ भने नेपाल भने १ सय ६७औं स्थानम...