गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो।
जुम्लामा अज्ञात रोगले बोएर जातका बोका बाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका छन्। निकै मेहनतका साथ महंगोमा खरिद गरेर पालिएका बोका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित बन्न थालेका हुन्।
एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म ६ भैँसी, ६ दुहुनागाई र अन्य पशुवस्तु मरेको...