बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए।
गेरुवा मध्यवर्ती क्षेत्रमा दुई वटा र खाता जैविक मार्गमा एकवटा बाघ राष्ट्रिय प्राकृतिक संरक्षण कोष र बर्दिया निकुन्जको टोलीले नियन्त्रणमा लिएको छ। तर जहाँजहाँ बाट मान्छे खाने बाघ भनेर नियन्त्रण्मा लिएप...