दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ–२, को लाईपुर, खर्च, पान्चलिङ, भल्टार, थरीगाउ र बासखोलाका बिपन्न ६५ घर परिवारलाई प्रतिघर एक बोरा चामल सहित दाल, तेल, नुन, चिनी, साबुन पुर्याएका छन्।
विश्वमा अत्यधिक भोकमरीमा रहेको जनसंख्या गत वर्ष १३ करोडले बढेर ८० करोड पुगेको छ। यो जनसंख्या हालसम्म कोभिड–१९ ले संक्रमितको तुलनामा ८ गुणाले बढी हो। विश्व समुदायले भोकमरीलाई समयमै सम्बोधन गर्न नसके कठ...