अदालतबाट गर्भपतन मुद्धामा दोषी करार भए पनि भाग्दै आएका जिल्लाको चौदण्डीगढी नगरपालिका १० का ७४ वर्षीय लट्टे भन्ने जगतबहादुर बुढाथोकी बिहीबार पक्राउ परेका हुन्।
माओवादी देख्दा नि मेघमालीको मन दुख्छ, सरकार भन्दा नि मन दुख्छ। एउटाले श्रीमान् मारे, अर्काले छोरा बेपत्ता बनाए। छोराको लास भए पनि, सास भए पनि हेर्ने धोको अझै मनको कतै कुनामा राखेकी मेघमाली बर्बराउँदै...
अदालत टोलमा विभिन्न मुद्दाहरुको सुनुवाईमा व्यस्त रहने जिल्ला अदालतका ५ न्यायाधीशहरुको अगुवाइमा अदालत परिसर र अदालत टोलमा बृहत् सरसफाइ अभियान चलाइएको हो।
कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनले बिहिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले असंवैधानिक कदम विरुद्धको रिटमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार गीतकार अख्तरले गतवर्ष दायर गरेको मुद्दामा कंगनालाई अदालतमा उपस्थित हुन दिएको आदेश नमानेपछि वारेन्ट जारी गरेको बताईएको छ। कंगनालाई मार्च १ मा उपस्थित हुन निर्देशन दिएको थि...
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले...
सर्वोच्च अदालतले तीन पटकसम्म छोड्ने आदेश दिएपछि पनि प्रहरीले पक्राउ गरेका चक्रबहादुर खत्रीलाई राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा छोड्ने आदेश दिएको छ ।