एमालेभित्रको किचलोले केपी ओली नेतृत्वमा रहेको सरकार ढल्यो, पार्टी पनि विभाजित भयो। एमाले संघ र प्रदेश दुवैतिरबाट सत्ताच्युत भयो। पाँचदलीय गठबन्धन सत्तामा पुग्यो।
सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षप्रति लक्षित गर्दै पार्टी अध्यक्ष ओलीले तीव्र आक्रोश पोख्दै सो कुरा बताएका हुन्। ओलीले माधव नेपाल र प्रचण्डसँग देशको भन्दा पनि आफ्नो स्वार्थ मा...
परापूर्वकालदेखि राम अयोध्यामा जन्मिएका र सीता जनकपुरमा भन्ने मान्यतालाई चुनौती दिँदै ओलीले अयोध्यापुरीमा राम जन्मेको मात्र भनेनन्, त्यहाँ रामको मूर्ति स्थापना गर्न राज्यको स्रोतसाधनसमेत दुरूपयोग गरे।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्यहरूको पद बदरको मागसहित २०७८ भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।