अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
अध्यक्ष तिमिल्सिना नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख आज अष्ट्रेलिया जाँदै
राजनीति
Clock १० मंसिर २०८० | १ मिनेट पाठ
अध्यक्ष तिमिल्सिना नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख आज अष्ट्रेलिया जाँद...
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राती अष्ट्रेलिया जाँदै छन्।
Whatsapp
गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना
राजनीति
Clock ०६ मंसिर २०८० | १ मिनेट पाठ
गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
Whatsapp
संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै पुग्दैनः गणेशप्रसाद तिमिल्सिना
राजनीति
Clock २२ कार्तिक २०८० | २ मिनेट पाठ
संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै पुग्दैनः गणेशप्रसाद तिमिल...
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताएका छन्।
Whatsapp
संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष तिमिल्सिना
राजनीति
Clock १७ कार्तिक २०८० | २ मिनेट पाठ
संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धि मुलक नभएको बताएका छन्।
Whatsapp
संसद्ले अनुभवी नेता गुमायो:अध्यक्ष तिमिल्सिना
राजनीति
Clock २६ भदौ २०८० | १ मिनेट पाठ
संसद्ले अनुभवी नेता गुमायो:अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस