मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन्।
उनले मतदाता चाहिँ तिनै नेतालाई सधैं जिताएर पछुताइरहेको बताए। ‘यिनै नेताका कारण देशको ऋण बढेको छ, घुुस, कमिसन बढेर देशै कंगाल हुन लागिसकेको छ,’ लिङ्देनले भने, ‘अझै पनि उनीहरूलाई नै भोट दिएर के देश विका...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान ठूला राजनीतिक दलहरुबाट परिवर्तनको अपेक्षा गर्नु साँढे दुहुन बसे जस्तै भएको बताएका छन्।
राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उनले बताए। उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गरे।