उनको शव मंगलबार नेपाल ल्याइपुर्याइएको थियो। त्यसपछि बुधबार बिहान उनको सम्मानमा सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा पार्थिव शरीर राखेर ‘श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रम’ गरिएको थियो। स...
अनिल पाँच वर्षको हुँदा आमाको मृत्यु भयो। उनका बाजे छवीलाल गुरुङ गाउँका जमिनदार थिए। उनी अहिले ८८ वर्षका भए। अनिलको घरमा बाजेसँगै बुवा लालबहादुर, उनकी श्रीमती र छोराछोरी बस्छन्। अनिल कंगो मिसन जानुअघि...
सम्झौतापत्रमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मीना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गरेका थिए। सम्झौतापछि अनिलले स्कुलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।