अन्नपूर्ण केवलकार
अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै
अर्थ
Clock २८ वैशाख २०८० | १ मिनेट पाठ
अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै
अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।
Whatsapp
अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा
अर्थ
Clock १८ वैशाख २०७९ | २ मिनेट पाठ
अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा
अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।
Whatsapp
अन्नपूर्ण केवलकारको नि:शुल्क बस सेवा
अर्थ
Clock १७ वैशाख २०७९ | २ मिनेट पाठ
अन्नपूर्ण केवलकारको नि:शुल्क बस सेवा
अन्नपूर्ण केवलकारले नि:शुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि नि:शुल्क सटल बस सुरु गरेको कम्पनिले बताएको छ।
Whatsapp
अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा चल्ने
अर्थ
Clock ०१ चैत्र २०७८ | २ मिनेट पाठ
अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा चल्ने
पोखरामा निर्माण गरिएको अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा संचालन हुने भएको छ। अघिल्लो महिनादेखि संचालमा रहेको केवलकार अहिलेसम्म दिनमा आठ घण्टा मात्र संचालन हुँदै आएको थियो।
Whatsapp
अब केवलकार चढेर सराङकोटबाट ‘सनराईज’ हेर्न सकिने
अर्थ
Clock ०१ चैत्र २०७८ | १ मिनेट पाठ
अब केवलकार चढेर सराङकोटबाट ‘सनराईज’ हेर्न सकिने
पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌अ‌ाउनले भएकाे छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस