निरन्तरको वर्षा र त्यसपछिको अवरोधले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक खुला भएको छ। अन्नपूर्ण क्षेत्रका केही पदयात्रा रुट विदेशी पर्यटकका लागि खुला गरेसँगै पाहुना जान थालेका छन्। कतिपय रुटको प...
अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पुगे। अन्नपूर्ण क्षेत्र घुम्न पुगेका ती पाहुना १६५ मुलुकका थिए।