अन्नपूर्ण पदमार्ग
मनाङमा छ महिनामा भित्रिए नौ हजार सात सय बढी पर्यटक
समाज
Clock १६ कार्तिक २०८० | ३ मिनेट पाठ
मनाङमा छ महिनामा भित्रिए नौ हजार सात सय बढी पर्यटक
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।
Whatsapp
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
समाज
Clock १२ जेष्ठ २०८० | ३ मिनेट पाठ
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरना लगायतका आधा दर्जन बढी मनमोहक...
Whatsapp
अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै
अर्थ
Clock १२ असोज २०७९ | ३ मिनेट पाठ
अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै
पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ।
Whatsapp
अन्नपूर्ण पदमार्ग: यात्रा छोटियो तर सास्ती घटेन
समाज
Clock २० भदौ २०७९ | ३ मिनेट पाठ
अन्नपूर्ण पदमार्ग: यात्रा छोटियो तर सास्ती घटेन
विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ।
Whatsapp
अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक
अर्थ
Clock २५ वैशाख २०७९ | १ मिनेट पाठ
अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक
दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।
Whatsapp
पदमार्ग मासिएपछि साइकलमार्ग सञ्चालन
अर्थ
Clock ०४ वैशाख २०७९ | २ मिनेट पाठ
पदमार्ग मासिएपछि साइकलमार्ग सञ्चालन
करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, मा अवस्थित घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस