जिल्ला अदालतबाट दोषी करार भए पनि भाग्दै आएका जिल्लाको रौतामाई गाउँपालिका ७ का ४४ वर्षीय अलपबहादुर रिखाम मगर र सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर मगर पक्राउ परेका हुन्।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन। प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि...